बिप्लव नेकपा निकट महिला संघको अध्यक्षमा सरिता

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेमसंघ (क्रान्तिकारी)पचालझरना गाउकमिटी अध्यक्षमा सरिता बिक सर्बसम्मत भर्की छ्न । शुक्रबार सम्पन्न प्रथम भेलाले सरिता बि क को अध्यक्षतामा २१ सदस्य गाउँ कमिटी चयन गरेको हो ।
सो भेला बाट उपाध्यक्ष केशा ऐडी,सचिव ममिता न्यौपाने,कोषाध्यक्ष निर्मला गिरी सहित २१ सदस्य गाउकमिटी निर्वाचित भएको बताइएको छ । पचालझरनाको लाफामा भएको कार्यक्रमका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
उक्त भेलाले ७ बुद्दे महिला हिसां र अधिकारका लागि संकल्प प्रस्ताव पास गरेको अध्यक्ष सरिता बि कले बताएकी छ्न । जिल्लाभर महिला तथा अन्य जनबर्गिय संगठनका भेला सम्मेलनमा ब्यस्त रहेको नेकपाले आफ्ना गतिविधि तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित