जनयुद्ध दिवशकै दिन पचालझरना कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको जनयुद्ध दिवशमा पचालझरनामा नेपाली कांग्रेस परित्याग गर्दै माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । पचालझरना गाउँ पालिकाको वडा नम्बर ५ बांझकोटका पुन्न आचार्य,बिष्ना शाही र धर्मलाल आचार्य माओवादी केन्द्रमा प्रबेश गरेको बताइएको छ । नवप्रबेशी तिनै जनालाइ पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने र गाउँ कमिटी अध्यक्ष पौरख बिक लगाएतका नेताहरु द्वारा  स्वागत गरिएको छ ।
२७ औं जनयुद्ध दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय कलाकारहरुले देउडा गित प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित