फेरी लडाइ लड्नु पर्छ -पुर्ब विद्यार्थी नेता सिंह

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पुर्ब अखिल(क्रान्तिकारी)का नेता खेम बहादुर सिंहले प्रतिगामी शक्ति सलबलाउन थालेकाले फेरी लडाइ लड्ने दिन आएको बताउनु भएको छ । अखिल (क्रान्तिकारी)कालीकोटको १३ औं जिल्ला सम्मेलनको शुभकामना मन्तब्य दिदै नेता सिंहले जनयुद्धका उपलब्धिको रक्षा गर्दै यदि देशमा जनयुद्ध नभएको भए देशमा संघीयता,धर्म निरपेक्षता र समाबेसी राज्य ब्यबस्था कल्पना समेत गर्न नसकिने दाबी गर्नु भएको छ । अखिल(क्रान्तिकारी)कालीकोटले २७ औं  जनयुद्ध दिवशका अवसरमा अखिल(क्रान्तिकारी)कालीकोटले १३ औ जिल्ला सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष पंचा सिंह लगाएतका नेताहरुको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित