रक्तदान सहित माओवादी केन्द्र कोहलपुरले जनयुद्ध दिवश मनायो

7
SHARES
15
VIEWS

कोहलपुर । नेकपा(माओवादी केन्द्र)कोहलपुरले रक्तदान सहित जनयुद्ध दिवश मनाइएको छ । नेकपा(माओवादी केन्द्र)कोहलपुर नगर कमिटी अध्यक्ष अबराज खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा कोहलपुर नगर इन्चार्ज नरेन्द्र न्यौपानेको उपस्थितिमा रक्तदान सहित शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा नेकपा( एमाले)का कोहलपुर वडा नम्बर १२ का दिपक परिवार सहित ७ जना माओवादी केन्द्रमा प्रबेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित