तिलागुफाका १२ स्थानमा ममबत्ती बालेर जनयुद्ध दिवश मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । २७ औं जनयुद्ध दिवशको अवसरमा तिलागुफा नगरपालिकाका १२ स्थानमा नेकपा(माओवादी केन्द्र)ले जनयुद्ध दिवश मनाएको छ । उक्त दिवशमा नेकपा(माओवादी केन्द्र)नगर कमिटी अध्यक्ष दिनेश चदाराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिला गुफा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष धनकृष्ण न्यौपानेको अध्यक्षतामा भएको थियो ।कार्यक्रमका प्रमुख अतिथी दिनेश चदाराले जनयुद्धको ईतिहास हिजो पनि स्मरणीय भएको र आगामी दिनमा जनयुद्धका उपलब्धिको रक्षा गर्नु हामी सबैको कार्यभार रहेको बताउनु भयो ।आज २७ औं जनयुद्ध दिवश जिल्लाका विभिन्न ठाउँमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित