अखिल(क्रान्तिकारी)कालीकोटमा नरेन्द्र

7
SHARES
15
VIEWS

कालीकोट ।अखिल(क्रान्तिकारी)कालीकाेटकाे १३औं जिल्ला सम्मेलनको नेतृत्व सर्बसम्मत गरिएको छ ।५१ सदस्य जिल्ला समितीको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । जसको अध्यक्षमा नरेन्द्र आचार्य निर्वाचित भएका छ्न । फागुन १ गते उद्घाटन गरिएको १३ औ जिल्ला सम्मेलनमा केन्द्रिय अध्यक्ष पंचा सिंहको उपस्थितिमा भएको थियो ।नामावलि विवरण सहित
अध्यक्ष : नरेन्द्र प्र. आचार्य
उपाध्यक्ष : हिक्मत सिंह
उपाध्यक्ष : खगेन्द्र मल्ल
उपाध्यक्ष : राजन अधिकारि
उपाध्यक्ष : प्रेम दर्जि
सचिव: सुरेश प्याकुरेल
सहसचिव: दिपक शाहि
सहसचिव: अस्मित बम
सहसचिव : अन्जना महतारा
सहसचिव: कमल शाहि
काेषाध्यक्ष : पार्वति संज्याल लगाएत ५१ सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित