खुला मंचमै निशुल्क स्वास्थ्य शिबिर

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले प्रजातन्त्र दिवशको अवसरमा जिल्ला समन्वय समिती कालीकोटको खुला मंचमा स्वास्थ शिबिर गरेको छ ।

नेपालमा प्रजातन्त्र आएको ७२ वर्ष पूरा गरेको अवसरमा जेष्ठ नागरिक लगाएत १२ वर्ष माथिका समुदायको निशुल्क स्वास्थ्य शिबिर गरेको बताइएको छ । उक्त स्वास्थ शिबिरमा जेष्ठ नागरिक,जिल्ला स्थित राजनैनिक दल तथा कर्मचारीले सेवा लिएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको उक्त कार्यले समुदायमा राहतको महसुस गराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित