म नेपाली कांग्रेसमै छु-गुरु संज्याल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)मा प्रबेश गरेको भन्ने समाचारको खण्डन गर्दै रास्कोटका गुरु संज्यालले खण्डन गरेका छ्न। उनले एक फेसबुक मार्फत स्टाटस लेख्दै आफू नेपाली कांग्रेसमै रहेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका हुन । उनले केही अनलाइन र रेडियोमा प्रचार गरिएको मा आपत्ती ब्यक्त गरेका हुन । केही दिन अघि नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको कार्यक्रम नेकपा( एमाले)र नेपाली कांग्रेस बाट नेता तथा कार्यक्रताहरु माओवादीमा प्रबेश गरेका थिए ।उक्त प्रबेशी टोलिमा नाम मिस्टेकले गुरु संज्याल भएकोमा अनलाइनले सच्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित