नेकपा(माओवादीे केन्द्र)कालीकोटबाट ५ जना प्रदेश कमिटि र ३२ जना जिल्लामा मनोनित

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) कालीकोटबाट ५ जना प्रदेश कमिटिमा मनोनित भएका छन । कालीकोटबाट महेन्द्र बहादुर शाही,कालि बहादुर महतारा,गणेश बहादुर शाही,भानुभक्त संज्याल र कमल शाह गरेर ५ जना मनोनित भएको बताइएका्े छ ।

नेकपा(माओवादी केन्द्र)को कर्नालि प्रदेश कमिटीको फागुन २६ र २७ गते बसेको बैठकले उक्त निणर्य गरेको हो । त्यसै गरी जिल्ला समन्वय समिति कालीकोटमा ३२ जना सदस्यहरु समन्वय समितिमा मनोनित भएको जिल्ला समन्वय समित कालीकोटका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)ले बताउनु भएको छ ।

त्यसै गरी कालीकोट जिल्लाबाट बैकिल्पिक प्रदेश सदस्यमा देविराम देवकोटा,जनपुरा सिंह,देवनारायण संज्याल,ऐना शाही,धर्मराज शाही,दिपक चौलागाईलाई मनोनित गरेको बताइएको छ ।सामाजिक संजालमा कतै बधाई त कतै आलोचना भएको छ । मनोनित मध्ये दलितको प्रतिनिधित्व नभएको भन्दै जिल्ला स्थित अलित अगुवा तथा नेताहरुले विरोध जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित