कालीकोट पर्यटनको प्रचुर सम्भावना भएकाले फाइदा लिन सक्नु पर्छ-पुर्ब अध्यक्ष ढकाल

7
SHARES
15
VIEWS

कालिकोट । कालिकोट उद्योग बाणिज्य संघको २०औं वार्षिक साधारणसभा उद्घाटन भएको छ ।
कालिकाेट जिल्ला उद्योग बाणिज्य सघका अध्यक्ष रतन बहादर शाहि काे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उधाेग बाणिज्य महासंघका पुर्ब अध्यक्ष एवंम सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालको बिषेश आतिथ्यता नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको बिशेष अथिति नेपाल उधाेग बाणिज्य महासघ पुर्व केन्द्रीय काेषाध्य निरक के सि,बिशेष अतिथि नेपाल उधाेग महासंघका कर्णालि प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य पदम बहादुर शाही, जिल्ला समन्वय समिति कालीकोट प्रमुख अनिपाल शाहि सहित जिल्ला न्यायाधिस लगाएत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२० औं साधारणसभाका प्रमुख अथिति नेपाल उधाेग बाणिज्य महासंघका पुर्व अध्यक्ष ढकालले कालिकाेटमा पर्यटन क्षेत्रको संभावना ब्यापक भएकाले यस क्षेत्रबाट व्यावसायिक आम्दानी लिन सक्ने बताउदै राराको मुल प्रबेश द्वार भएकै कारण ब्यावसायको फाइदा लिन जरुरी भएको बताउनु भएको छ ।
त्यसै गरी व्यावसायिहरुले बजार दरलाइ एकरुपता ल्याउन अनुरोध गर्नु भएको छ । त्यसै गरी उद्योग बाणिज्य संघ कालीकोटको भवन निर्माणका लागि सहयोग गर्ने भानु भक्त बराल,खांडाचक्र नगरपालिकालाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित