आउदो स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता अर्थपूर्ण हुनु पर्छ- महिला नेतृ खड्का

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा निर्वाचन क्षेत्र क का इन्चार्ज गंगा खड्का(बिरोध)ले आउदो स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता अर्थ पुर्ण सहभागिता हुनु पर्ने बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र)खाडाचक्र नगरकमिटीको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेतृ खड्काले बिगतको समीक्षा गर्दै महिलाहरुको मतदान गर्ने संख्या बढी रहेको भएपनी महिलाको भन्दा पुरुषको बाहुल्यताले कमजोर हुँदै जाने प्रथाको अन्त्य हुने बताउनु भएको छ ।अहिले अधिकांस पुरुष वैदेशिक रोजगारमा गएकाले महिलाहरु घरमै भएकाले मतदान गर्न सक्षम हुनु पर्ने बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित