कालिकोट,असार । जिल्लामा आज १४ जना कोरोना संक्रमितको संख्या थप भयका छ्न । जिल्लाको सान्नी त्रिबेणि गाउँ पालिकाका १४ जना थप भयको बताइएको छ ।
सान्नित्रीबेणि २ का ७ जना,३ का ६ जना र ५ का १ जना गरि १४ जना थप भयको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटका प्रमुख कटक महतले जानकारी दिनु भयको छ । वहाँका अनुसार यस अघि आइसोलेसनमा रहेका १ जना बाजुराका गरि ४ जना र थप १४ जना गरि जम्मा १८ जना रहेको बताउनु भयको छ ।
मान्ममा रहेको आइसोलेसनमा रहेका २५ जना निको भयर घर पठाइएको प्रमुख महतले बताउनु भयो । कालिकोट जिल्लामा भारत बाट आयका समुदायहरुलाइ आरडिटि परिक्षण गरेर पठाइएकाहरु बाट कोरोना संक्रमण बढ्ने समुदायमा आसंका बढेको छ ।
Discussion about this post