पुर्ब जनमुक्ती सेनाको बेदना,बलिदान बालुवाको पानी भयो ?

7
SHARES
15
VIEWS

कालीकोट । भावुक हुँदै पहाड उपनामले चिनिने पुर्ब जनमुक्ति सेना नेपालका एक कमान्डरले आफ्ना बेदना पोखेका छ्न । उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै “कठै बरा अतितका संघर्षमय दिनहरुकाे स्मरण गर्दा मेराे मिहिनेत बालुवामा पानी हाले जस्त‌ै भयकाे छ।” जनयुद्ध ताका बुवाको ज्यान गुमाएका चन्द बहादुर शाही(पहाड)ले आफू २०५४ सालमा सुदलकाे सदस्य भएर परिवर्तन कमरेडकाे छापामार सदस्य हुदै कर्नालि जनहातेमालाे अभियानमा जुम्ला कालीकाेट काे पार्टी संगठन निर्माणकाे जिम्मा लिएर ।


पार्टी भित्र धेर‌ै अन्तर संघर्ष चलेको थियो ।जसका पात्र बाबुराम र प्रचण्ड जि बिचमा पार्टी नीति र नेतृत्वको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । हामिले मान्ने भनेको नीति थियो र हामी अध्यक्ष कमरेड प्रचण्ड कै पक्षमा थियौ ।


सान्निको पोतमारा कारबाहीमा सहभागी भएको बतार्का छ्न।तत्कालीन अवस्थामा मिलिसिया काे भुमि कामा थिय त्यसपछि पादमघाट कार्बाहीमा सहभागी हुदा नेत्रबिक्रम चन्द(बिप्लव) जि कमिसार हुनु हुन्थ्यो ।
त्यसपछि ४ नम्बर प्लाटुनकाे सदस्य भईयाे ।परिवर्तनको कमान्डमा जुल्ला काे रारालिहि कब्जा गरियाे । जुनबेला पार्टी भित्र धेर‌ै अन्तर संघर्ष चलेको थियो ।जसका पात्र बाबुराम र प्रचण्ड जि बिचमा पार्टी नीति र नेतृत्वको रक्षा गर्नु हामी सबैको कर्तव्य हो । हामिले मान्ने भनेको नीति थियो र हामी अध्यक्ष कमरेड प्रचण्ड कै पक्षमा थियौ । पछि भेरी कर्नालिमा हामिलाई जिम्मा मिल्याे हामी दैलेखय जाजरकोट, रुकुम र राेल्पाकाे अभियानमा लागियाे दैलेखकाे नौमुलेकाे रेड सफल भयाे ।
डाेल्पा जिल्ला सदरमुकाम दुनै काे रेड सफल भयाे । काेडबाडा रेड पनि सफल भयाे त्याे बिचमा दजनाै साना कारबाहि पनि सफल भयका थिए । हामाे प्लाटुन दैलेख थियाे हामि भलिबल खेलिराखेका थियौं । मलाइ कालीकोट जिल्ला पार्टीले लेखेकाे पत्र कमरेड परिवर्तन जि लाई दिए । त्यो पत्रमा मेराे बुवा लाई दुस्मनले मारकाे खबर मिल्याे दुखिभए । त्यति खेर म घर आएर मेरो परिवार माथी भएको अभद्र ब्याबहारले समेत मलाई दुखित तुल्याएको थियो ।
घर सम्पति पार्टीकाे जिम्मा दिदै म पुन जनमुक्ति सेनाको फर्मेसनमा रुदै फर्किए ।त्यस पछि पहिलो पटक बिग्रेडकाे फर्मेसन बन्याे कमरेड ज्वाला र म प्लाटुनको जिम्मा लियर हामि जिल्ला तिर प्रकियौं ।त्यसपछी याे जिम्जेडि कारबाहि हामिले सफल गरेका थियौं । त्यसै गरी अछााम जिल्ला रेड पनि सफल याे लगत‌ै लिस्नेगाम तेस्रो बिर्गेड गठन भयाे त्यसपछि  महेन्द बहादुर शाही लगायत कालीकाेटका नेताहरु धेरै बटालियन र पलाटुन कमिसारमा जाेडियका हुन र हामी सेती र महाकालिकाे जिम्मा मिल्याे।


मलाइ कालीकोट जिल्ला पार्टीले लेखेकाे पत्र कमरेड परिवर्तन जि लाई दिए । त्यो पत्रमा मेराे बुवा लाई दुस्मनले मारकाे खबर मिल्याे दुखिभए । त्यति खेर म घर आएर मेरो परिवार माथी भएको अभद्र ब्याबहारले समेत मलाई दुखित तुल्याएको थियो ।


सेती महाकालिका हजारौं युद्वमाेर्चा लडियाे अछामकाे बिनायकमा लडाइका क्रममा म धाईते भए पछि युद्वमाेर्चामा लडन सकिएन।
तालिम कमान्डर भएर बजाङ गएकाे थिए । साेहि क्रमामा एक जना कमिसार कमरेडले अबैध पैसा लुकायर राखेका रहेछन। साे पैसा कब्जा गरेर लगाम बेतान क्षेत्रीय कार्यालयको बैठकमा बुझाउने इमान्दार सेनाको कमाण्डर मै हुं ।तर त्यसलाइ पार्टीले कारबाहीको सट्टा आत्मालोचना मात्र गरियो । जुन बेला हामी धेरै कमान्डरहरुकाे चित बुझेकाे थिएन ।त्यस लगतै पहिलो रेट।आ सहभागी भयकाे थिए ।
मैले बझाङ बैठकमा असहमति जनाएर त्यस पछि महेन्द शाहि र जीवन बुढा र समरसिंहहरु सामु हतियार बुझाएर आएको मान्छे हुं ।म कुनै भगाैडा नभयकाे मान्छे हाे जिल्लामा मेराे बिषयमा कसैलाई भ्रम नहाेस । ल गरौ न त कतिले कति कुनठाउंमा मोर्चा लडेकाे हाे हिसाब गराैत काेले युद्वकालमा कति पिडाका साथ संगठन निर्माण गरेकाे हिसाब गराै त ?अप्सरबादीहरु हो हाम्रो रगत बगेकाे छ ।
पार्टी तपाइहरुले कमाई खाने भांडाे सम्जिनु भएको छ ।तपाई लाई ठुला पद चाहिएको छ ।रह्यो कुरा आम्दानिको अहिले हामी अरुको गुलामी गरेर झाडु लगाइ जीवन गुजारा चलाउनु परेको छ । आधालाइ मस्ती छ


म कुनै भगाैडा नभयकाे मान्छे हाे जिल्लामा मेराे बिषयमा कसैलाई भ्रम नहाेस । ल गरौ न त कतिले कति कुनठाउंमा मोर्चा लडेकाे हाे हिसाब गराैत काेले युद्वकालमा कति पिडाका साथ संगठन निर्माण गरेकाे हिसाब गराै त ?अप्सरबादीहरु हो हाम्रो रगत बगेकाे छ ।हामीले जीवन भरि पार्टीलाई आमा सम्झेर टुलु टुलु हेर्ने तिमिहरुलाई सहिदकाे रगतले सराप्ने छ ! सराप्ने छ ।


जुन बेला लड्ने थियो हामी लड्ने अनि अहिले जनयुद्धको ब्याज यिनी चोरहरुले खाने ? कस्ले दियो अधिकार ?कहाँ गयो कर्तव्य ? कसैलाइ थाहा छ । कता गए सहिदका अधुरा सपना । ए खातेहरु हो कान खोलेर सुन? तिम्रा यी दिन रगत संग सांटिएका छन। हेक्का रहोस दिन हाम्रा पनि आउलान अनि त्यस पछि….
हामीले जीवन भरि पार्टीलाई आमा सम्झेर टुलु टुलु हेर्ने तिमिहरुलाई सहिदकाे रगतले सराप्ने छ ! सराप्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित