नरहरिनाथमा माओवादी गाउँ अभियानमा प्रवेश गर्नेको संख्या बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)नरहरिनाथ गाउँ पालिकामा गाउँ अभियानमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर चलेको छ ।

आज भएको नरहरिनाथ गाउँ पालिकाको वडा न. ९मा वडा कमिटिको बैठकमा नेकपा(एमाले)परित्याग गरेर चुर सार्की,नेपालि कांग्रेसका चन्द्रा शार्की,उज्वला शार्की माओावादीमा प्रवेश गरेका छन । सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज विष्णु विक(विकल्प) पालिका इन्चार्ज अग्र विष्ट(सुनिल),प्रदेश सदस्य कमल शाह लगाएतका नेताहरुले नव प्रवेसिलाई स्वागत गरेका छन ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज विकल्पले जनक्रान्तिको अमुल्य उपहार ,संघ प्रदेश र स्थानीय स्तरमा जनसरकार भन्ने मुल नारालाई आत्मसाथ गर्दै सबै नेता कार्यक्रतालाई लाग्न निर्देशन दिनु स्थानिय लालबहादुर भण्डाराले कर्नालि संचारलाई बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित