कालीकोट । पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा कालीकोटमा भुमी आयोगको कार्यालय उद्घाटन गरिएको छ । जिल्लामा भुमी सम्बन्धि काम गर्ने गरी आयोगको स्थापना गरिएको बताइएको छ । भुमी आयोग कालीकोटका अध्यक्षमा चित्रसिंह गाउँ मनोनित भएका छ्न । उनी एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष रहेका छ्न । यस अघि एमाले कालिकोटका नेता धिर बहादुर बम अध्यक्ष रहेका थिए ।
Discussion about this post