माओवादी निकट कर्मचारी संगठन कालीकोटको नेतृत्व सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट कर्मचारी संगठन कालीकोटको नेतृत्व सर्बसम्मत भएको छ । संगठनका केन्द्रीय सदस्य तथा कर्मचारी संगठनका संस्थापक सदस्य कटक महतका अनुसार नेपाल रास्ट्रीय कर्मचारी संगठन निजामतीका अध्यक्ष  प्रकाश देबकोटा,नेपाल रास्ट्रीय कर्मचारी महासंघका जिल्ला अध्यक्षमा मोहनबिर धामी र अखिल नेपाल जनस्वास्थ्य कर्मी संघका जिल्ला अध्यक्षमा धन बहादुर फडेरा सर्बसम्मत भएको बताइएको छ । बिहीबार मान्ममा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको थियो । कालीकोटमा पहिलो पटक कर्मचारी संगठनले र्‍याली सहित पांचौ जिल्ला सम्मेलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित