माल्कोटमा माओवादी केन्द्र द्वारा ५४ सालमा प्रहरीको राइफल खोस्ने महिलालाई नगद सहित सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)ले शुरु गरेको जनयुद्धका समयमा २०५४ सालमा प्रहरी ज्यादती विरुद्ध प्रतिरोध गर्ने महिलालाइ नेकपा( माओवादी केन्द्र)नरहरिनाथले सम्मान गरेको छ । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तुलराज बिक( दैलेखि)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिरोधमा सहभागी पुना बिक,पुजा,र गोरिकला बिकका छोरा राइले बिकलाइ रु एक हजार नगद सहित सम्मान गरिएको पदमलाइ बिकले बताउनु भएको छ । सो कार्यक्रममा प्रमुख अतिथी दैलेखिले शहिदका सपना पूरा गर्न यस पटक माओवादी केन्द्रलाइ बिजयी गराउन अनुरोध गर्नु भएको छ । उहाँले नरहरिनाथ गाउँ पालिकाका सबै वडा र पालिकामा बिजयी गराए मात्र जनताको भने अनुसारको काम हुने बताउनु भएको उओ । उक्त कार्यक्रममा पदमलाल बिकको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित