माओवादी पार्टी फलामबाट निर्मित हो-पूर्व सांसद जिवन बुढा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटिले आयोजना गरेको पांचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व सांसद तथा नेता जिवन बुढाले माओवादी केन्द्र फलामबाट बनेकाले कुनै पनि खालका आउने चुनौतिको सामना गर्ने बताउनु भएको छ ।

सो बैठकमा कार्यक्रताहरुले दिएका सुझावलाई आत्मसाथ गर्दै हिजो नेपालि कांग्रेस तथा एमालेहरु गणतन्त्रबाट डराउने बेलामा जवरजस्त भारी बोकाएर नेपालमा गणतन्त्र आएको स्मरण गर्दै संघियतालाई संस्थागत विकास र समाजवाद उन्मुख अर्थतन्त्र तर्फ लैजान थप सहकार्यको जरुरी भएको बताउनु भएको छ । पचालझरना गाउँ पालिकाका नेता तथा कार्यक्रताहरुका साथ माओवादी केन्द्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो बैठकमा प्रत्येक वडा कमिटिका अध्यक्षहरुले रिर्पाेट राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित