तिलागुफामा माओवादी केन्द्रका उम्मेदवार दिनेश र गिता सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट ।आउदो स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको रस्साकसी भएको बेला तिलागुफा नगरपालिकामा भने माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र उपप्रमुखको लागि सर्बसम्मत गरेको छ ।
युबा नेताका रुपमा चिनिदै आएका दिनेश चंदारा(दिग्दर्शन)र उपप्रमुखको लागि गिता कुमारी थापालाइ सर्ब सम्मत गरेको बताइएको छ ।
लामो समय सम्म चलेको बहस तथा बैठकले चदारा र थापालाइ सर्ब सम्मत गरेको हो । यस अघि ५ जना भन्दा बढी उम्मेदवार रहेको भएपनी अन्य नेताहरुले सर्बसम्मत गरेको नेकपा माओवादी केन्द्र तिलागुफा नगर कमिटीले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा भने एकै पालिकामा १० देखि माथी आकांक्षी देखिएका छ्न।सोही कारण सर्बसम्मत हुन नसके पनि तिलागुफा नगर कमिटीले सर्बसम्मत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित