पचालझरनाको खयरकोटमा विवाद,मतदान स्थगित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको खयरकोटमा रहेको कालिका माबीको मतदान केन्द्रमा बिबाद हुंदा मतदान स्थगित भएको छ । स्थानीय राजनैतिक दलले एक आपसमा मतदानका बिषयलाई लिएर बिबाद हुंदा  दुई पक्ष बिछ झडप भएको र अहिले मतदान स्थगुत भएको मतदान अधिकृत रचना गुरुङलाई उदृत गर्दै सहकर्मी बिरेन्द्र बिकले जानकारी दिएका छ्न ।अहिले सहमतिका लागि राजनीतिक दलहरु बिच सहमतिको प्रयास जारी रहेको बताइएको छ ।उक्त मतदान केन्द्रमा ५८८ मध्ये ३१६ मत खसेको बताइएको छ ।झडपलाइ प्रहरीले नियन्त्रणमा लिएको मतपेटिका सुरक्षित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित