कालीकोटमा मतदान गरेर घर फर्केका ७५ वर्षीय आचार्यको निधन

7
SHARES
15
VIEWS

कालीकोट । मतदान गरेर घर फर्केका ७५ वर्षका एक वृद्धको ज्यान गएको छ । शुक्रवार सांझ खांडाचक्र नगरपालिका ४ निवासि नयंराम आचार्यको मतदान गरेर घर पुगेको अवस्थामा निधन भएको हो । बिरामी भएर जुम्ला बाट उपचार गरेर फर्किएका आचार्यको मतदान गर्ने  धोका पूरा भएपनि ज्यान भने वच्न नपाएको उनका छोरा जगेन्द्र आचार्यले  बताए। उनका अनुसार सालडांडा आधारभुत बिद्यालयमा दिउँसो मतदान गरेर घरमा गएको अवस्थामा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित