पलांतामा माओवादीका विष्णु रोकायाको ११८३,काग्रेसका बम पछि पछि

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकामा माओवादी केन्द्रबाट विद्रोह गरेर एमाले भएका अनन्त विक(राजेश)गए संगै माओवादीकेन्द्रको हार हुने विश्लेषण गरिरहेको बेला पलांताका १ र २ नम्बर वडामा माओवादीका वडा अध्यक्ष सहितको प्यानल विजयि भएको छ ।

अहिले सम्मको मतगणनामा माओवादी केन्द्रका विष्णु रोकाय(इन्द्र)को अग्रता रहेको छ भने उनलाई टक्कर दिदै नेपालि कांग्रेसका केशरसिंह बमले पिछा गरिरहेका छन । यस अघि नेकपा(माओवादी केन्द्र)ले जितेको पलांतामा यस पटक पनि माओवादी केन्द्रको जित हुने संकेत देखिएको छ ।

बाहिरबाट पलांताका १ देखि ३ वडा सम्म रोकायाको साविकको धौलागोह गाविस भएको विश्लेषण भएपनि सोही ठाउँबाट नेपालि कांग्रेसका केशरसिंह बमको समेत वडा रहेको बताइएको छ । पछिल्लो परिणाम अनुसार नेकपा(माओवादी केन्द्र)का विष्णु रोकाया(इन्द्र)ले ११८३, नेपाली काग्रेसका केशरसिंह बमले ६७० र नेकपा एमालेका अनन्त विकले ३७० मत ल्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित