कालीकोटमा समाजवादीले खाता खोल्यो,सान्नित्रिवेणि ३ मा देवकोटा विजयि

7
SHARES
15
VIEWS

कालीकोट ।एकिकृत समाजवादीले कालीकोटमा खाता खोलेको छ ।

जिल्लाका ८२ वडा मध्ये माओवादी केन्द्रले १४ र नेकपा (एमाले)ले ५ वटा वडा र नेपालि कांग्रेसले ४ वटा वडामा विजयि हांसिल गरेको भएपनि सान्नित्रिवेणि गाउँ पालिकाको वडा न.३मा रंगलाल देवकोटा वडा अध्यक्षमा विजयि भएका हुन ।

देवकोटाले ३६० मत ल्याएर विजयि भएका हुन भने उनको प्रतिद्धन्दि नेपालि कांग्रेसका देविराम देवकोटाले २३७ मत ल्याएको बताइएको छ । उनि संगै ५ जना एकिकृत समाजवादीको प्यानल विजयि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित