गणतन्त्र दिवशका अवसरमा खेलकुद प्रतियोगिता,राजनीतिक दल र कर्मचारी भिड्दै

7
SHARES
15
VIEWS

कालीकोट । गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।सोही अवसरमा कालीकोटका राजनैतिक दल र कर्मचारी बिच खेलकुद प्रतियोगिता शुरु भएको छ ।राजनीतिक दलको तर्फबाट पुब मन्त्री कुर्मराज शाही र कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले नेतृत्व गरेका छ्न ।त्यसपछि  खेलकुद बिकास समिती,प्रहरी र पत्रकारको टोलि बीच भलिबल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । भलिबल पछि बक्तृत्व कला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने बताइएको छ। जिल्लामा शनिबार मान्म बजार सरसफाइ गरिएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित