पचालझरनाले अपांगहरुलाइ घर घरमा स्वास्थ्य परिक्षण गर्ने,गाउँ पालिका बाहिर निशुल्क एम्बुलेन्स सेवा दिने

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले फरक क्षमता भएका क बर्गका अपांगहरुलाइ घरमा गएर सेवा दिने भएको छ ।नवौं गाउँ सभाले गाउँ पालिकाका क बर्गका घाइते तथा अपांगलाइ स्वास्थ्य परिक्षण गरिने बताइएको छ   । नवौं गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँ पालिका अध्यक्ष देबराज शाहीले पचालझरनलाई स्वच्छ खानेपानी स्वस्थ्य जिन्दगानीलाई अघि सारेको छ ।त्यसै गरी गाउँ पालिकाले शैक्षिक क्षेत्र अन्तरगत उत्कृष्ट हुने बिद्यालयको छात्र छात्रालाइ अध्यक्ष कार्यक्रम मार्फत प्रोत्साहन गरिने लगाएतका कार्यक्रम अघि सारेको बताइएको छ । उपाध्यक्ष अल्किना बमले गाउँ पालिकाको आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित