रास्कोट नगरबासीको हितमा हुने सबै काममा नगर सरकार लागि पर्छ-नगर उपप्रमुख बराल

7
SHARES
15
VIEWS

कालिकोट । रास्कोटमा खाद्य ब्यापार कम्पनीको सहुलियत दरमा हिमचुली कृषि सहकारी संस्था लिमिटेडले चामल बिक्रि गर्ने भएको छ ।केही दिन अघि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड र हिमचुली कृषि सहकारी संस्था बिच भएको सम्झौता अनुसार आज रास्कोटमा औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

हिमचुली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष काली बहादुर महताराको अध्यक्षतामा भएको  कार्यक्रममा रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले नगरवासिको हितमा हुने कुनै पनि कार्यक्रममा साथ दिने बताएका छ्न ।हिमचुली कृषि सहकारी सस्थाले समुदायका लागि गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा नगर सरकारले साथ दिने बताए ।

हिमचुली कृषि सहकारी संस्थाले संचालन गरेको सुपथ मूल्य पसलबाट खाद्य ब्यापार कम्पनिको चामल बिक्रि गर्नुका साथै अन्य दैनिक उपभोग्य बस्तु बिक्रि गर्दै आएको  संस्थाका रास्कोट सेवा कार्यलय ब्यबस्थापक गोर्ख महताराले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित