पचालझरनामा आँखा,कान सम्बन्धि अभिमुखीकरण

7
SHARES
15
VIEWS

कालकोट । पचाल झरनामा आखा नाक र घाटी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ  । पचालझरना स्वास्थ्य शाखाका आयोजना मा भएको कार्यक्रम दुई दिन सम्म स्वाथ्यकर्मि, जनप्रतिनिधि सरोकारवाला निकायको सहभागितामा सम्पन्न भएको बताइएको छ ।

पचालझरना स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालका अनुसार पचाल झरनामा स्वास्थ्य क्षेत्रमा देखिने समस्यालाई न्यूनिकरण गर्न कार्यक्रम को आयोजना गरिएको वताए। सो कार्यक्रममा पचालझरना गॉउ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विक, महिला स्वाथ्य सेविका लगाएत को उपस्थिति रहेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित