पचालझरनाको बजेट ३९ करोड ८२ लाख

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गॉउ पालिकाले आ .व .२०८०/०८१ का लागि निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको छ।

पचालझरना गाउँ पालिकाले आज शुक्रवार ११ औं गाउँ सभामा मार्फत संघ, प्रदेश र आन्तारिक राजश्व सहित ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रकमको बजेट प्रस्तुत गरिएको हो ।

पचाल झरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले निति तया कार्यक्रम र गाउ पालिका उपाध्यक्ष अल्किना वमले वजेट प्रस्तुत गर्दै पचालझरना लाई समृद्धिका लागि कार्यक्रमलाई अघि बढ्ने बताइएको छ ।

उक्त वजेटमा स्वास्थ्य क्षेत्रमा विगतका कार्यक्रम अन्तरगत घरदैलो स्वास्थ्य सेवालाई निरन्तरता दिने ,कृषि उत्पादनलाई वृद्धि ,शिक्षामा गुणस्तरिय , उत्पादन र बजारीकरणमा जोड दिने बताइएको छ । पचाल झरनाको सडक को स्तर वृद्धि र पूर्वाधारलाई दिर्घकालिन रुपमा अघि बढाउने उल्लेर गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित