पलांताका प्रवक्ताले गरे वडास्तरका पसलमा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पलांताले वडा स्तरमा पसलहरुमा अनुगमन गरेको छ । विजया दशमिको अवसरमा घरघरमा पुगेर शुभकामना आदान प्रदानका साथै वडामा रहेका पसलहरुको अनुगमन गरेको छ । पलांता गाउँ पालिका प्रवक्ता एवमंमा वडा न.४का वडा अध्यक्ष तिलक बुढाले वडा स्तरमा अनुगमन गरिएको बताए ।

वडाका जनप्रतिनिधि सहित प्रहरी चौकी कहरदेवका प्रहरीहरुको टोलि सहित पसलको अनुगमन गरेको बताइएको छ । जिल्लामै पहिलो पटक वडा स्तरको अनुगमन गरेको हो ।

जिल्ला सदरमुकाम मान्म र केही पालिकाहरुले मात्र निश्चित ठाउँमा अनुगमन गरेपनि वडा स्तरमा भने पहिलो र नयाँ अनुगमन भएको स्थानियले बताएका छन ।

आज वडा न.४को छलाहाका सबैको घरमा अस्थायि प्रहरी पोष्ट कहरदेबका प्रमुख ज्ञान बहादुर विक,स्वस्थ्य इकाइ प्रमुख सोविन्द बम सहितको टोलिले घरमा सौचालय नभएका घरमा एक महिना भित्र निर्माण गर्ने र म्याद नाघेका पसलहरुको अनुगमन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित