भुकम्प प्रभावित क्षेत्रको अवस्था बुझेपछि मन्त्रिपरिषद बैठक

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले भुकम्प पछिको व्यवस्थापनका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।
आज विहान सिंहदरबारमा बैठकमा जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भएको छ ।

भुकम्प गएको विहान ६ बजे प्रधानमन्त्रि पुष्पकमल दाहाल(प्रचण्ड) रुकुम पश्चिम र जाजरकोटमा पुगेर भुकम्प पिडितको उद्धारमा लागेका थिए । सो लगत्तै राहत र उद्धारका लागि एक द्धार प्रणालि अवलम्बन गर्न मन्त्रिपरिषदमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित