घाइतेको निशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निणर्य

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले भुकम्पबाट घाइतेहरुको निशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको निणर्यले राहत र उद्धारमा सबै निकायलाई परिचालन गर्ने र आवश्यक सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषदको निणर्यले रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितहरुको तत्काल राहतको कार्यक्रम संचालन गर्ने र सबै घाईतेको उपचारका लागि सरकार लागि पर्ने र निशुल्क उपचारको प्रबन्ध मिलाउने भएको छ ।

भुकम्प प्रभावित क्षेत्रमा राहत र सहयोगका लागि एक द्धार प्रणालिबाट सहयोग गर्न सरकारले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित