कर्नालिका पुर्वाधार तथा सहरी विकास मन्त्रि शाहीद्धारा रास्कोटमा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी बिकास मन्त्रि मंगल बहादुर शाहीले जिल्लाको रास्कोटमा विकास निर्माणका कामको अनुगमन गरेका छन । एक साता देखि जिल्लामा रहेका मन्त्रि शाहीले रास्कोटका स्थानिय पुर्वाधार सहयोग कार्यक्रमको आर्थिक सहयोमा र रास्कोट नगरपालिकाको समन्वयमा निमार्णाधिन योजनाका साथै रास्कोट अस्पतालको अनुगमन गरेका छन ।

त्यसै गरी रास्कोट नगर पालिकामा पुगेका मन्त्रि शाहीले रास्कोटको पछिल्लो विकास निर्माण र अन्य अवस्थाका बारेमा जानकारी लिएका छन ।उक्त टोलीमा जिल्ला समन्वय समिति प्रमुख धनजीत बहादुर शाही,हुम्ला जिल्ला समन्वय समिति प्रमूख शिबराज शर्मा,हुम्ला जिल्ला ताजाकोट गाउपालिका अध्यक्ष लालकेश जौशी सहितको टोलिलाई रास्कोट नगर पालिका प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बरालले रास्कोटको विकास निर्माणका कामको अवगत गराउनुका साथै आगामि वर्ष प्राथमिकता राख्नु पर्ने योजनाको जानकारी गराएका हुन ।

त्यसै गरी उक्त टोलिले पुर्व संचार सहायक मन्त्रि यज्ञराज न्यौपानेको १३ औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जलि सभामा सहभागि रहेको बताइएको छ ।यस अघि  मन्त्रि शाहीले पचालझरना पलाँताका विकास निर्माणका कामकाे अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित