कालीकोटमा ७ जना कोरोना संक्रमित थपिए

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन ।

कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणका क्रममा सान्नित्रिवेणि गाउँ पालिका वडा न. १ र २ का ४ जना, वडा न. ४का १ जना पुरुष,खांडाचक्र नगरपालिका वडा न. १का १ जना महिला र महावै गाउँ पालिका २का १ जना महिला गरी ७ जना थप पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त जनस्वस्थ्य व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ यस अघि पुष्टि भएको संख्या ९ जना र थप ७ गरी १६ जना आइसोलेसनमा रहेको बताउनु भएको छ ।

त्यसै गरी कोरोना लक्षण देखिएकी महावै २ निवासि महिला गर्भवति समेत भएकाले कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रिफर गरिएको डा.पोख्रेलले बताउनु भएको छ । बांकी ६ जनालाई सम्बन्धित स्थानिय तहमा स्थापना गरिएका आइसोलेसनमा राखिएको बताइएको छ ।

कालीकोटमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ भने ३९ जना उपचार पछि निको भएर घर गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित