पचालझरनाको वित्तिय प्रगति ८० प्रतिशत

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको चालु आर्थिक वर्षको वित्तिय प्रगति ८० प्रतिशत सफल भएको छ। पचालझरना गाउँ पालिकाले वित्तिय प्रगति सार्वजनिक गर्दै ८० प्रतिशत सफल गरेको जनाएको छ ।
जसमा चालु तर्फ २४ करोड ८४ लाख ८८ हजार पाँच सय ८३ अर्थात ८६ दशमलव ९२ प्रतिशत खर्च गर्न सफल भएको छ भने पूंजिगत तर्फ ८ करोड ५६ लाख ८९ हजार २ सय ४५ अर्थात ६३ दशमलव ९० प्रतिशत सफल गरेको जनाएको छ ।

चालु वर्षमा कुल  आय मध्ये ३३ करोड ४१ लाख ७७ हजार ८ सय २९ रुपैया खर्च गरिएको जनाइएको छ । जुन खर्च रकमको ७९ दशमलव ७५ प्रतिशत वित्तिय प्रगति रहेको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष प्रगति रहेको जनाइएको छ।
पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीका अनुसार ४१ करोड ९९ लाख ४७ हजार नौ सय ९४ रुपैया अनुमानित आय भएकोमा ३३ करोड ४१ लाख ७७ हजार ८ सय २९ रुपैया खर्च भएको र आठ करोड १० लाख ५२ हजार पाँच सय३८ अन्तर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित