कालीकोटमा ५ जनाले कोरोना जितेर घर फर्किए

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना भाइरसबाट मुक्त भइ घर गएका छन ।

सान्नित्रिवेणि गाउँ पालिकाको शंकर माविमा रहेका वडा न. २,३ र ५का एक महिला तिन जना पुरुष र पलांता २का घाटाचौरमा रहेको आइसोलेसनका १ पुरुष गरी ५ जना कोरोना जितेर घर पठाइएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेल द्धारा हस्तक्षरित प्रेस विज्ञप्तिमा जिल्ला भर तिन महिला र ८ जना पुरुष गरी ११ जना आइसोलेसनमा रहेको उल्लेख गरिएको छ ।

कालीकोटमा  जम्मा संक्रमितको संख्या ५५ जना मध्ये ४३ जना निको भएर घर फर्किएका छन भने एक जनालाई कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित