कृषि संभावना बुझ्न रास्कोटको लेकालि भेकमा एकिकृत भ्रमण(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको सिप्टी, बिसाली,देउरा, ताम्ती, बयलकाटिया लगायतका स्थानमा कृषि क्षेत्रको सम्भावना बुझ्न र सिङ्गो टोलि एकिकृत भ्रमणमा सहभागी भयको बताइयको छ ।

रास्कोटाका कृषक, जनप्रतिनिधि,राजनैतिक दल,सरोकारवाला निकायको सहभागिता रहेको उक्त कार्यक्रममा मनोरञ्जनका साथै कृषि उत्पादित वस्तुको ब्यबस्थापन र बजारको संभावनाका बारेमा  छ्लफल गरिएको बताइयको छ ।

अत्यान्तै मनोरम मानिने उक्त लेकमा कृषि उत्पादनको लागि महत्त्वपूर्ण मानियको बताइयको छ ।

एकिकृत भ्रमणमा नेकपाका नेता जगत शाही,वार्ड नम्बर ७,८ र ९ का जनप्रतिनिधि, कृषक, नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको वार्ड न  ९का अध्यक्ष डबल बोगटीले बताउनु भयको छ ।

कृषि क्षेत्रका लागि रास्कोट नगरपालिकाले विशेष योजना बनायको बताइयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित