वडाध्यक्ष बोगटीले आफै गरे सिचाइ कुलोको मर्मत सम्भार

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिकामा बाढिपहिरोले भत्किएको सिचाई कुलो वडाध्यक्षको संलग्नतामा मर्मत भएपछि सिचाई गर्न पाएपछि कृषकहरु खुशि भएका छन ।

रास्कोट नगरपालिका वडा न. ९ फुकोटमा रहेको सिचाइ कुलो वडाध्यक्ष डबल बोगटीको संलग्नतामा कुलो मर्मत भएको हो । वडा न. ९का फुकुका ३ सय ५० जना जनसहभिगतामा कुलो मर्मत भइ पानि ल्याइएको वडाध्यक्ष बोगटीले बताउनु भएको छ । वहाँका अनुसार कृषकहरुमा सिचाई गर्न नपाउने चिन्ता भएको समयमा जनश्रमदानमा कुलो मर्मत गरिएको बताउनु भएको छ ।

कृषकहरुले लगाएको धानवालिमा पानि अभावमा समस्या आएपछि सिचाई कुलोको लागि योजनाको बजेटको आशामा भन्दा पनि आवश्यक्तालाई मध्यनजर गरेर कामको थालनि गरिएको कृषकहरुले बताएका छन ।

फुगाड खोलाबाट ल्याइएको उक्त कुलोबाट ४ सय कृषकहरु लाभान्वित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित