हिमचुली सहकारीको वार्षिक समिक्षा गोष्ठी शुरु

7
SHARES
15
VIEWS

कालिकोट । मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने मुलनाराका साथ जिल्लाको सबै भन्दा ठुलो ब्याबसायिक सहकारीको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक समिक्षा  गोष्ठी शुरु भयको छ ।

कालिकोटका ९ वटा सेवा कार्यलयले वर्ष भरी गरेका गतिबिधी तथा चालू आर्थिक वर्षको कार्ययोजनाका बारेमा छलफल र समिक्षात्मक कार्यक्रममा स्टाफहरुले रिपोर्ट राख्ने क्रम चलेको छ । जिल्लाभरमा भयका गतिविधि र अबको दिनमा कृषि क्षेत्रमा सदस्यको हितमा उत्पादन र बजारीकरणलाई विशेष जोड दिने तयारी गरेको छ ।

सस्थाका अध्यक्ष काली बहादुर महतारा, सचिब सरोज बोगटी र कोषाध्यक्ष कृष्णकला पान्डे लगायत को उपस्थितिमा सुरु भयको समिक्षा कार्यक्रमले कृषि क्षेत्रमा निश्चित नितिगत ब्यबस्थापन गर्न सदस्यलाई आत्मनिर्भर बनाउन सस्था अगाडी बढ्ने   बताएइको  छ।

सस्थाले जिल्लामा ११ हजार ५ सय सदस्यहरुमा २२ करोड लगानी गरेको छ भने जिल्ला भर १२ करोड बचत संकलन गरेको बताएइको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित