विप्लव निकट नेकपाले बोगटीको सत्यतथ्य खोजी गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । रहस्यमय मृत्यु भएका रतन बोगटी (रमणीय)को बिप्लव निकट नेकपाले खोजी गर्ने भएको छ । अधेरीखोला बुधबार मृत अवस्थामा भेटिएका बोगटी बिप्लव निकट नेकपाका कालीकोट जिल्ला सचिवालय सदस्य हुन ।

नेकपा कालीकोटले बिहीबार एक विज्ञप्ति   निकाल्दै मृतक प्रती श्रदान्जली ब्यक्त गरियको छ । जिल्ला इन्चार्ज बिराट र जिल्ला सेक्रेटरी रणदिप द्वारा जारी बिज्ञप्तिमा जनयुद्ध काल देखि स्वास्थ्यकर्मी भै जनताको सेवा गर्दै आएका बोगटीको मृत्युले पार्टीलाई अपुर्णिय क्षेती पुगेको बताउदै सथ्य तथ्य बाहिर ल्याउने अठोट गरिएको छ ।

उक्त रहस्यमय मृत्युको प्रवासी जनसमाज भारतले पनि दु:ख ब्यक्त गरेको छ । मृतक रतन बोगटी बिप्लव निकट स्वाथ्यकर्मि संघ भेरी कर्नाली समन्वय समितिका संयोजक समेत रहनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित