आगामी चैत्रमा नेकपाको एकता महाधिवेशन हुने

7
SHARES
15
VIEWS

काठमाडौ । लामो समय पार्टीमा चलेको अन्तरद्वन्द्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आगामी चैत्र २५ देखि ३० सम्म एकता महाधिवेशन गर्ने भएको छ ।

शुक्रबार सम्पन्न बैठकले सरकारका  सम्पुर्ण काम गर्ने गरि प्रधानमन्त्री तथा अध्यक्ष केपि वलिलाइ दिने र पार्टीको सम्पुर्ण कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिने निर्णय भएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाशले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित