कालीकोटमा कोभिड १९ विशेष अस्पताल स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पहिलो पटक कोभिड १९ विशेष अस्पतालको स्थापना गरिएको छ ।

आज बिहान कर्नाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहिले उद्घाटन गर्नु भएको छ । कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेसनका प्रयोग हुँदै आएको एकीकृत भवनलाइ कोभिड १९ विशेष अस्पतालका लागि प्रयोग हुने भएको हो ।

बिपद व्यवस्थापनका लागि कालीकोट आइपुग्नु भएका मुख्य मन्त्री शाहिले कर्नाली करिडोर को खुलालु पुलको अनुगमन गर्नु भएको थियो भने  शनिबार मात्र जिल्ला स्तरमा बिपद सम्बन्धि समिक्षा तथा समन्वयात्मक बैठक बसेको थियो ।

कोभिड १९ विशेष अस्पताल स्थापनाले कालीकोट बासिमा खुशियाली छाएको छ । कोरोना सम्बन्धि बिरामिको पिसिआर जाँच देखि सबै सेवा मिल्ने आशा लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित