कृषि बिकास बैंक कुमालगाउ शाखा बचतमा उत्कृष्ट

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्थित विभिन्न स्थानीय तहहरुमा संचालनमा आएका कृषि बिकास बैंकका तीन वटा शाखा मध्ये कुमालगाउ शाखाले बचतमा उत्कृष्टता कायम गरेकोमा सम्मान पत्र पाएको छ ।

बैंकको केन्द्रिय कार्यलय बजार तथा शाखा ब्यबस्थापन बिभागले निक्षेप तर्फ सत प्रतिसत सफलता हासिल गरेकोमा उत्कृष्टता घोषित गरिएको शाखा प्रबन्धक अग्र बहादुर फडेराले बताउनु भएको छ ।

उहाँका अनुसार निक्षेप वृद्धि एवम निक्षेप भार ६० प्रतिशत कायम गरेकोमा कार्यकालको सफलताको शुभकामना सहित सम्मान पत्र प्राप्त गरेको बताउनु भयो । शाखा प्रबन्धक फडेराले यस शाखाको छोटो समयमा उच्च सफलता हासिल गरेकोमा आफुहरुमा थप जिम्मेवारी आएको बताउदै ब्यबस्थापन बिभागले सम्मान गरेकोमा खुशी ब्यक्त गर्नु भएको छ । कुमालगाउँ शाखामा भाद्र मसान्त सम्म ११ करोड बचत रहेको बताइएको छ ।

जिल्ला सदरमुकाम मान्ममा पहिले देखि स्थापना भयको थियो भने संघीयता पछि शुभकालिका,महाबै र नरहरिनाथ गाउँ पालिकामा कृषि बिकास बैंकका शाखा कार्यलय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित