कालीकोट । कर्नाली प्रदेश सरकार प्रबक्ता तथा भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री बिमला केसिले रास्कोटमा बिकास निर्माणको कामको अनुगमन गर्नु भएको छ । रास्कोटको आरसिपी बजारमा निर्माण गरिएको प्याराफिट, सिप्खानाको हाइटेक नर्सरिमा स्थापना भएको भवन र बाढी पहिरोले क्षेतिग्रस्त तुसारखोलाको अनुगमन गर्नु भएको बताइएको छ ।
मन्त्री केसिले रास्कोटमा भएका बिकास निर्माणका काम नमुना भएको बताउनु भयो । गएको वर्ष निर्माणाधिन हाइटेक नर्सरीको काम भने अनुसार नभए पछि रोकिएको थियो ।
अनुगमन टोलिमा भुमि ब्याबस्था कृषि तथा सहकारी मन्त्रालयको टोलिले कालीकोटका अन्य योजनाहरुको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
Discussion about this post