कालीकोटमा मुख्यमन्त्रीको समर्थनमा प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको पक्षमा दबाब कार्यक्रम गरिएको छ । जिल्लाका युबाहरुले मान्म बजार परिक्रमा गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाइ काम गर्न दिनु पर्ने भन्दै र्याली गरेर समर्थनमा नाराबाजी गरेका हुन ।

उनिहरुले पार्टी बिरोधी क्रियाकलाप मुर्दाबादका नारा समेत लगाएका हुन ।

कालीकोट जिल्ला क्षेत्र नम्बर  ख बाट निर्बाचित मुख्यमन्त्री शाहिको समर्थनमा रास्कोटको आरसिपी बजारमा समेत प्रदर्शन भएको छ ।जनताको पक्षमा काम नभएको आरोप आइरहेका समयमा अबिस्वासको प्रस्ताव आएपछी अहिले कर्नाली प्रदेशमा नयाँ तरङ्ग आएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्द पुर्ब एमालेका यामलाल कर्णेल द्वारा अबिस्वाशको प्रस्ताब ल्याइएको छ ।

प्रस्तावको पक्षमा १८ जना प्रदेश सांसदहरुले हस्ताक्षर गरेका छ्न । सत्ता पक्षका ३३ जना सांसद मध्ये १८ जनाले अबिस्वासको पक्षमा उभिए पछि सरकार संकटआ परेको छ । आज सुर्खेतमा पनि प्रदर्शन भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित