सुर्खेत । नेकपाको कर्नाली प्रदेश सभाको संसदीय समितिले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाइ निष्कासन गर्दै सांसद सीता नेपालिलाइ नियुक्ति गरेको छ । आज संसदीय दलका नेता महेन्द्र बहादुर शाहिले प्रमुख सचेतक गुलाबजङ्ग शाहले पार्टी प्रती संतोषजनक काम नगरेको भन्दै प्रमुख सचेतक बाट कर्नाली प्रदेश सभा बिधान को धारा ७ अनुसार हटाइएको छ ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता समेत रहेका महेन्द्र बहादुर शाहिले गुलाबजङ शाहले यस अघि गरेको काम प्रती धन्यवाद दिएका छ्न ।
गुलाबजङ्ग शाहले यामलाल कर्णेल नेतृत्व को समुहलाइ समर्थन गर्दै अबिस्वाशको प्रस्ताव ल्याउनका लागि हस्ताक्षर गरेका थिए ।
Discussion about this post