हाम्रो बिकासबाट अत्तालिएकाहरुले मिडियामा गलत प्रचार गरे केही हुनेवाला छैन– अध्यक्ष बिष्ट

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर बिष्टले जिल्लामा सबै भन्दा बढी बिकास निर्माणका काम भएको बताउदै यो बिकासको गति देखेर अत्तालिएकाहरुले मिडिया बाजि गरेर गलत सन्देश दिन खोजेको बताएका छ्न ।

अहिले गाउँ पालिकामा बत्ती बलेर झिलिमिली भएको,गाडी गुडेको,घर घरमा धारा निर्माण भएको र बिद्यालय ब्यबस्थित भएको उल्लेख गरेका छ्न । उनले यहाँको बिकाशको गति तिब्र हुँदै गएकाले अत्तालिएका छ्न यी भ्रमहरुका पछि नलाग्न अनुरोध गरेका छ्न ।

नरहरिनाथ गाउँ पालिकाको तिब्र गतिमा अघि बढेकाले सबैको साथ आबस्यक भएको अध्यक्ष बिष्टले बताए ।

गाउँ पालिकाले पछिल्लो समयमा नमुना काम गरेको दाबी गर्दै बिकाश निर्माणका काममा जनताले साथ दिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित