घोडाबाट लडेर कर्नालिका मुख्यमन्त्रि शाही घाइते

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही घोडा बाट लडेर आज हुम्लामा घाइते भएका छन ।

ह जलविद्युत आयोजनाको निरिक्षण स्थल सिमिकोट गाउँ पालिका वडा न. ३को तोर्पा र बरगाउँ हुंदै लिमाटांग जाने क्रममा हुडि गाउँ र लिमाटांग गाउँको विचमा पर्ने खोलामा घोडा तर्सिदा शाही घाइते भएको बताइएको छ ।

मा जाने क्रममा मुख्यमन्त्रि शाही घोडाबाट लडेर घाइते भएको मुख्यमन्त्रि सचिवालयले जनाएको छ ।

घोडाबाट खस्दा मुख्यमन्त्रि शाहीको टाउकोमा चोट लागेको र सिता एअरको हेलि कप्टर मार्फत सुर्खेत ल्याइएको छ ।

मुख्यमन्त्रि शाही संगै कर्नालि प्रदेशका प्रतिपक्ष दलका सांसद जिवन शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्ति विमला केसिको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित