अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

7
SHARES
15
VIEWS

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक उम्मेद्वार जो वाइडेन विजयी भएका छन् ।

मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकका उम्मेद्वार एवम् राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडेनले विजय हासिल गरेका हुन् ।

अमेरिकामा राष्ट्रपति हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक पर्छ । बाइडेनले २८४ इलेक्टोरल भोट सुरक्षित गरेका छन् । यद्यपि राष्ट्रपति ट्रम्प भने यो कुरामा तत्कालै सहमत छैनन् । रिपब्लिकनका नेताहरुले कतिपय राज्यमा पुन मगणना हुनुपर्ने माग राखेका छन् । जर्जिया राज्यमा पुन मतगणना हुने घोषणा भइसकेको छ ।

एबीसी न्युज लगायत ट्रस्टेड अन्तर्राष्ट्रिय मिडियाले बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका छन् । तर ट्रम्पका समर्थकले मतगणना पुन हुनुपर्ने माग राखेका छन् भने आधिकारिक घोषणा हुन पनि समय लाग्ने देखिन्छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित