रहस्यमय तरिकाले लालिघाटमा खड्काको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । लालिघाटमा गएराति एक युवकको रहस्यमय तरिकाले मृत्यु भएको छ । नरहरिनाथको लालिघाट बजारमा व्यवसाय गर्दै आएका खांडाचक्र न.पा.२का ३२ वर्षिया कृष्ण खड्काको सब भेटिएको छ ।

उनको के कति कारणले मृत्यु भएको हो सोका बारेमा घटना स्थल तर्फ जिल्ला प्रहरी कार्यालय कालीकोटबाट टोलि गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी भुपेन्द्र बहादुर शाहीले घटना स्थलमा पुगे पछि मात्र कारण खुल्ने बताएका छन ।

मृतक कृष्ण खड्का जिप काउन्टरमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित