नेपालले बङ्गादेशबाट पराजित

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसँग २-० गोलको हार ब्यहोरेको छ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो।

बंगलादेशले ११औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। ८० औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित